आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

बलिउड अभिनेत्री राखि सावंन्तको आज जन्मदिन, कति बर्षकी पुगिन् त उनी ?



एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री राखि सावंन्तको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ४०औं जन्मदिन मनाउदैछिन् । बलिउडमा विवादास्पद छवि बनाएकी राखि १९७८ नोभेम्बर २५ मा जन्मिएकी हुन् । आफ्नै बलबुताले बलिउडमा जमेकी राखि बेलाबेलामा आफ्नै हर्कतले विवाद र चर्चामा आउने गर्छिन् । उनले गराउने बोल्ड फोटोसुटले धेरै फ्यान अचिम्मत पर्छन् । 

बलिउडमा विवादास्पद छवि बनाएकी कलाकार हुन् राखी सावंन्त। नोभेम्बर २५ अर्थात आज उनी ४०औं जन्म दिन मनाइरहेकी छन्।बलिउडमा डान्सिङ स्टारका रुपमा चिनिएकी राखी त्यस्ती कलाकार हुन् जो आफ्नै बलबुताले बलिउडमा जमेकी छन्। उनी न कुनै पारिवारिक विरासतबाट आएकी हुन् न त कुनै पहुँचको भरमा स्थापित बनिन्।आफ्नै मेहनतले बलिृउडमा प्रबेश गरेकी राखिले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछिन् । 

 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ६ : ४० बजे