श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

धुमधामका साथ मनाइँयो जनैपूर्णिमा, १० तस्बिरमा हेर्नुहोस्



काठमाडौं – मुलुकभर आज जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ । जनैपूर्णिमाका दिन रक्षाबन्धन बाँध्ने परपम्परा रहँदै आएको छ । तागाधारीहरु नदी किनारा तथा शिवालयमा गएर जनै फेर्ने र रक्षाबन्धन लगाउने गर्छन् । 

_MG_5994.jpg

जनै नलगाउनेहरु गुरूपुरोहितबाट रक्षाबन्धन लगाउने परम्परा छ । तराई मधेशमा जनैपूर्णिमाका दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई राखी बाँधेर सुस्वास्थ्य र दीर्घायूको कामना गर्ने चलन छ । 

_MG_5935.jpg

आज बिहानैबाट नदी किनारा र शिवालयहरुमा भीड लागेको छ । काठमाडौंको पशुपतिनाथसहित मुलुकभरको शिवालयमा जनै र रक्षाबन्धन लगाउनेको भीड लागेको हो । (तस्बिर-न्युज कारखाना)

_MG_5942.jpg

_MG_0046.jpg

_MG_0119.jpg

_MG_3531.jpg

_MG_0315.jpg

_MG_0191.jpg

_MG_0129.jpg

_MG_0090.jpg

_MG_5872.jpg

प्रकाशित मिति : भाद्र ६, २०७८ आइतबार  १२ : २० बजे