जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं –  बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा १ हजार १ सय रुपैयाले घटेको हो । 

बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय ४० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
  

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ५ : ५९ बजे