काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।
बैठकमा कोरोना महामारी फैलदै गएको अवस्थामा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे छलफल हुने जनाइएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भए पनि आज प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
प्रतिक्रिया