जेठ ८, २०७९ आइतबार | Sun May 22 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

बैठकमा कोरोना महामारी फैलदै गएको अवस्थामा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे छलफल हुने जनाइएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भए पनि आज प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । 
 

प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार  ३ : १९ बजे