काठमाडौं – अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
आजको बैठक सिंहदरबारमा बस्ने भनिए पनि क्याविनेट बस्ने कोठा मर्मत भइनसकेकोले बालुवाटारमा बसेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
अहिले बसिरहेको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया