असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरु  



काठमाडौं – अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

आजको बैठक सिंहदरबारमा बस्ने भनिए पनि क्याविनेट बस्ने कोठा मर्मत भइनसकेकोले बालुवाटारमा बसेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

अहिले बसिरहेको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । 

 

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार  १ : ४३ बजे