जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुट्टा किन कामेको, निर्वाचन भन्ने बित्तिकै सातो किन गयो ?



काठमाडौं – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने भन्ने बित्तिकै सातो किन गयो भन्दै प्रश्न गरेका छन् । 

आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने – ‘निर्वाचन भन्ने बित्तिकै सातो किन गयो ।  जनताको बीचमा जाने भन्ने बित्तकै, ताजा जनादेश लिने भन्ने बित्तिकै, अन्त कहि जाने भनेको त होइन नी, अरु कुनै प्रभुका चरणमा जाने भनेको त होइन नी, जनताको शरणमा जाने भनेको हो ।’

उनले थपे – ‘केपी ओलीले  गल्ति गरेको भए, त्यसको दण्ड जनताले देलान् । नेपाली जनताको बीचमा गएर केपी ओलीलाई दण्डित गर्न अपिल गर्नुहोस् न तपाइहरु, जानुस् जो जसलाई चित्त बुझेछैन । ‘

सरकारलाई काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेको हो - प्रधानमन्त्री ओली (भिडियो) सरकारलाई काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेको हो – प्रधानमन्त्री ओली (भिडियो)

 

राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न सिफारिस   राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न सिफारिस  

 

प्रकाशित मिति : पुस २६, २०७७ आइतबार  ८ : १६ बजे