जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आशिष सचिन र प्रविशाको ‘ए मुना’



गायक आशिष सचिन र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘ए मुना’ सार्वजनिक भएको छ ।  स्याड भर्सनमा तयार भएको  गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।
प्रेम र बिछोडको कथा बोल्ने गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय रहेको छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ । 
मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन  सुप्रिम पराजुलीले गरेका छन् ।

प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार  १ : १२ बजे