काठमाडौं – बुधबार साझँ मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड–माधव) समुहका केही मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले तत्काल रिक्त मन्त्रालयलमा नयाँ नियुक्ति गरेका थिए ।
प्रतिक्रिया