प्रविशा अधिकारी र सचिन तिमल्सिनाको आवाजमा रहेको नयाँ गीत ‘तिमि र म’ सार्वजनिक भएको छ। गीतमा सचिन तिमल्सिनाको शब्द तथा संगीत रहेको छ।
शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रविशा र सचिन फिचर रहेका छन्। बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
पुस ७, २०७७ मंगलबार
0
Shares
प्रतिक्रिया