जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविशा र सचिनको ‘तिमि र म’



प्रविशा अधिकारी र सचिन तिमल्सिनाको आवाजमा रहेको नयाँ गीत ‘तिमि र म’ सार्वजनिक भएको छ।  गीतमा सचिन तिमल्सिनाको शब्द तथा संगीत रहेको छ।  
शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रविशा र सचिन फिचर रहेका छन्।  बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।  

प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार  ६ : ०१ बजे