श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नेपाल भित्र भारतको दबदबा तोड्न जरुरी छ नत्र नेपाल नै भारतले लान सक्छ (भिडियो)



भारतले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति देश नै आक्रोशित बनेको अवस्था छ । भारतले वर्षौ देखि नेपाली भूभाग माथि गरिरहेको अतिक्रमण र यस विषयमा राजनीतिक पहल नहुदा नेपाल नै नरहने हो कि भन्ने डर व्यक्त गर्दै नेपालीहरुले सोसल मिडियामा आफ्नो आक्रोश र निराशा पोखी रहेका छन् ।

यहि विषयमा राजनीतिक विश्लेषक भारत दाहालले आफ्नो विश्लेषणमा भनेका छन् कि नेपालमाथि भारतको दबदबा वर्षौ देखि नै छ र यसले गर्दा पनि हाम्रो राजनीति सफा हुनसकेको छैन । नेपाललाई जोगाउन राज्यले भारत र अरु विदेशी शक्तिको दबदबालाइ तोड्न जरुरी छ नत्र देशमा ठुलै संकट आउने सक्ने संकेत देखिन्छ भन्ने कुरा दाहालले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार  १० : १२ बजे