काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ । संवैधानिक परिषद् बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएसँगै डाकिएको आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठक नबसेपछि मंगलबार आकस्मिक रुपमा डाकेर बसेको हो ।
संवैधानिक परिषद् बैठक फेरि स्थगित, मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रतिक्रिया