असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ । संवैधानिक परिषद् बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएसँगै डाकिएको आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठक नबसेपछि मंगलबार आकस्मिक रुपमा डाकेर बसेको हो । 

संवैधानिक परिषद् बैठक फेरि स्थगित, मन्त्रिपरिषद्को आकस्मिक बैठक संवैधानिक परिषद् बैठक फेरि स्थगित, मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार  ६ : १४ बजे