जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं – आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले  एक सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 

बैठकले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जनाइएको छ । 

 

 

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार  २ : ४९ बजे