श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

मन्त्रिपरिषद् बैठक आज बस्दै



काठमाडौं – बुधबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अब केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्ने स्रोतले जनाएको छ ।

आजको बैठकमा बिशेष खालको एजेण्डा नभएको र नियमित बैठक मात्र भएको बताइएको छ ।

 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ८ : ४७ बजे