काठमाडौं – बुधबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अब केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्ने स्रोतले जनाएको छ ।
आजको बैठकमा बिशेष खालको एजेण्डा नभएको र नियमित बैठक मात्र भएको बताइएको छ ।
मंसिर १०, २०७७ बुधबार

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ८ : ४७ बजे
प्रतिक्रिया