जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई शिर भएको दुर्लभ कछुवा फेला



काठमाडौं ।  विश्वमा विभिन्न प्रजातीका कछुवा छन्। कुनै यस्ता कछुवा पनि जुन हामिले देख्न लामो समय कुर्नुपर्छ । विश्वमा विभिन्न रङका दुर्लभ कछुवा पनि भेटिएको छ ।

यस्तै एक अनाठोै र दुर्लभ कछुवा अमेरिकामा भेटिएको छ । अमेरिकाको भर्जिनियामा दुई शिर भएको दुर्लभ कछुवा भेटिएको हो ।

0_PNGRUMPYTURTLE05.jpg

भर्जिनियामा दुर्लभ कछुवा भेटिएपछि धेरै मानिसहरु हेर्न भीड पजि लागेका थिए । दुई शिर भएको दुर्लभ कछुवा भेटेका व्यक्तिले द भर्जिनिया लिभिङ म्युजियमलाई जिम्मा लगाएका छन् । 

दुई शिर हुने यस्तो जनावरलाई पोलिसिफेली पनि भन्ने गरिन्छ ।  दुई शिर भएका जनावर मात्र होइन मानिसहरु पनि जन्मिने गर्छन् ।

यस्तो घटना पहिलो पटक सन् १४६० मा भएको थियो । त्यस समय स्कटल्याण्डमा दुई शिर भएका बच्चा जन्मिएका थिए । दुई शिर भएको कछुवाको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

 

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ३ : २९ बजे