जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन कलरको अनौठो कछुवा नेपालमै भेटियो 



काठमाडौं । कछुवा विभिन्न प्रजातीका हुने गर्छन् । नेपालमा पनि अनौठो कछुवा फेला परेको छ । हामिले देखे जस्तो कालो कछुवा नभई यो कछुवा सुन कलर रहेको छ । 

 कछुवाको यो रङ दुर्लभ मानिएको छ । नेपालमै भेटिएको यो अनौठो कछुवाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

यो कछुवा क्रोम्याटिक ल्यूसिज्मको पहिलो रहेको छ भने विश्वको पाचौँ केस रहेको छ । खासमा शरीरको रङको तत्व बिग्रिनुलाई क्रोम्याटिक ल्यूसिज्म भनिन्छ । यस्तो कछुवा भेटिएको नेपालमा पहिलो हो । 

kachhuwa.jpg

kachuwa.jpg

 

प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार  ९ : ४६ बजे