काठमाडौं । कछुवा विभिन्न प्रजातीका हुने गर्छन् । नेपालमा पनि अनौठो कछुवा फेला परेको छ । हामिले देखे जस्तो कालो कछुवा नभई यो कछुवा सुन कलर रहेको छ ।
कछुवाको यो रङ दुर्लभ मानिएको छ । नेपालमै भेटिएको यो अनौठो कछुवाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
यो कछुवा क्रोम्याटिक ल्यूसिज्मको पहिलो रहेको छ भने विश्वको पाचौँ केस रहेको छ । खासमा शरीरको रङको तत्व बिग्रिनुलाई क्रोम्याटिक ल्यूसिज्म भनिन्छ । यस्तो कछुवा भेटिएको नेपालमा पहिलो हो ।
प्रतिक्रिया