आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

फिल्म \’तानाजी : द अनसंग वारियर\’ मा यस्तो अवतारमा देखा परे अजय देवगन



एजेन्सी – बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म तानाजी : द अनसंग वारियर को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता अजय देवगनलाई फरक अवतारमा देखिएको छ । पोष्टरमा अजय फरक शैलीमा देखिएका छन् । उनी पोष्टरमा रिसाहा देखिएका छन् । उनको हातमा तरवार छ ।

\"\"

यो पोष्टरलार्य दर्शकले निकै मनपराएका छन् । यो फिल्म सन् २०२० को जनवरी २० मा रिलिज हुदैछ । यस फिल्मलाई निर्देशक ओम राउतले निर्देशन गरेका छन् । अभिनेता अजयले  'तानाजी : द अनसंग वारियर' को पोस्टर सामाजिक सञ्जाल इन्स्ट्राग्राममा पोष्ट गरेका छन् । 

\"\"
 

प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार  ७ : ०७ बजे