आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

आरआर क्यापसमा पनि जलाइयो राष्ट्रपतिको पुत्ला



काठमाडौँ– गठबन्धन समर्थित विद्यार्थी सङ्गठनले आर आर क्याम्पसमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरेको भन्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठन का केन्द्रिय अध्यक्ष पन्जा सिंहको अध्यक्षतामा पुत्ला जलाएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ६ : ३४ बजे