आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

राष्ट्रपतिको पुत्ला दहन (तस्वीरहरु)



काठमाडौँ– अनेरास्ववियू (क्रान्तिकारी)ले आज राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि विरोध स्वरुप पुत्ला दहन गरेको हो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने हिजो अन्तिम समय थियो ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ५ : ०८ बजे