आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

हङकङमा डुबेर एक फिलिपिन्स नागरिकको मृत्यु



  • जामेश थापा

काठमाडौँ– हङकङमा डबेर एक फिलिपिन्स महिलाको मृत्यु भएको छ ।

घरेलु सहयोगीको रुपमा काम गर्ने उनको सोमवार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो।

यस्तै, गत साल जुलाई महिनामा सोही पोखरीमा २३ वर्षीया नेपाली युवतीको डुबेर मृत्यु भएको थियो ।

त्यस्तै, गत मार्च २२ मा पाकिस्तानी युवकको डुबेर मृत्यु भएको थियो।

प्रकाशित मिति : भाद्र २८, २०७९ मंगलबार  ६ : ३४ बजे