श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति बर्षकी लागिन् त ?



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन परेको छ ।  आज उनले आफ्नो ३६ औं जन्मदिन मनाउदैछिन् । बैशाख १९ गते  इलाममा जन्मेकी उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । 

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय उनी र उनका पति निखिल उप्रेती घरमै रहेका छन् । धेरै चलचित्रमा अभिनय गरेकी नायिका सञ्चिताले केही समय चलचित्रमा ब्रेक लिई चलचित्र नाई नभन्नु ल(३  बाट कमब्याक गरेकी थिइन् । आज जन्मदिनको अवसरमा उनको फेसबुकमा वन्मदिनको शुभकामना आइरहेको छ । 

प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार  ३ : ४३ बजे