आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

माओवादी स्थायी कमिटी बैठक फेरि सर्‍यो



काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसोको लागि सरेको छ ।

बिहान ८ बजे निर्धारित बैठक अपरान्ह १ बजेका लागि सरेको हो ।नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको बताइएको छ ।

आजै गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । सो बैठकमा पार्टीको तर्फबाट गरिने सिटको दावीका बारेमा पनि स्थायी कमिटीमा छलफल हुँदैछ ।

 

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ९ : ४३ बजे