आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

चुट्किला



सुख्खा रह्यो कि भनेर
शिक्षकः राम तिमी भन त पानी परेको बेला किन बिजुली चम्किन्छ ?
रामः भगवान्ले कतै सुख्खा रह्यो कि भनेर हेरेको होला नि सर ।

नामर्द हो नि
बाबुः जाँड, रक्सी, जुवा, तास यी सबै तिम्रो शत्रु हुन् ।
छोराः ड्याडी जो आफ्नो शत्रुसँग डराएर टाढा रहन्छ त्यो त नामर्द हो नि होइन र ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ७ : १३ बजे