आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

अब एकछिन हाँसेर दिनको श्रीगणेश गर्नुहोस्



भगवानको आशीर्वाद

मुन्द्रे: डाक्टर साब मलाई अनौठो रोग लाग्यो जब मेरी श्रीमतीले बोल्छिन् म केही सुन्दिनँ । के भएको हो ?
डाक्टर: यो दशैं नजिकिएको बेलामा तपाईंलाई रोग होइन भगवान्को आशीर्वाद लागेको हो । चिन्ता नगर्नुस् ।

तर याद राख

पति: युधिष्ठिरले पन जुवा तास खेल्थे तर तिमी मलाई किन रोक्छेउ ?
पत्नी: ल रोक्दिनँ म, तर याद राख द्रौपतीका पनि ५ जना पति थिए ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ९ : ०८ बजे