आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

इन्द्रजात्राको साइत सार्वजनिक



काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले इन्द्रजात्राको शुभ साइत प्रकाशित गरेको छ ।
समितिका अनुसार वन यात्राको शुभ साइत भदौ १३ गते सोमबार बिहान ९ बजेर १७ मिनेटमा रहेको छ ।

त्यस्तै, इन्द्रध्वज पतको साइत भदौ २९ गते बुधबार राति ७ बजेर ३३ मिनेटमा रहेको छ ।

indrajatra_calender

 

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १ : ३२ बजे