आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

माओवादी केन्द्रले पनि गर्यो निर्वाचन आयोगमा दल दर्ता



काठमाडौँ– नेकपा माओवादी केन्द्रले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।

 

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १ : ०७ बजे