आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

दोस्रो दिनको गाईजात्रा (तस्वीरहरु)



काठमाडौ–उपत्यकामा आज दोश्रो दिनको गाईजात्रा । ज्यापू समाज र नेवा गूठीले आज गाईजात्रा मनाएको छ । हिजो क्यालेन्डरअनुसार जनैपूर्णिमा र गाईजात्रासँगै परेको हुँदा आज नेवारहरुले काठमाडौं उपत्यकामा गाईजात्रा मनाएका छन् ।

हिजो पनि २५ प्रतिशत नेवार समुदायले गाईजात्रा मनाइसकेका थिए भने जनैपूर्णिमा र क्वाटीखाने दिनसँगै गाईजात्रा परेको हुँदा आज शनिबार ७५ प्रतिशतले गाईजात्रा मनाएका छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  १२ : २४ बजे