आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

एक छिन हाँसेर दिनको सुरुवात गरौँ



अब आकाशमा बस्ने

कारमा बसेकी एक महिलाले भिखारीलाई एक रुपैयाँ दिएर भनिछन्—
महिला : ल मलाई आशीर्वाद देऊ ।
भिखारी : कारमा त बसिसक्नु भएछ के अब आकाशमा बस्ने ? 

कार्टुन

एक व्यक्ति मोबाइल कम्पनीमा इन्टरभ्यु दिन गएछ र प्रश्न गर्दा यस्तो जवाफ दिएछन्
प्रश्न : सबैभन्दा पावरफुल नेटवर्क कुन हो ?
जवाफ : कार्टुन नेटवर्क ।
साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ९ : २२ बजे