भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

चुट्किला – किड्नी पो चोरेछ



मुन्द्रे (नर्सलाई जिस्क्याँदै)–आई लभ यु, तिमीले मेरो मुटु चो¥यौ ।
नर्स (लजाउँदै)–होइन कहाँ मुटु चोर्नु मुटु त छोएको पनि छैन । हामीले त नपाईंको किड्नी पो चोरेको हो त ।

मामाघर जाने हो
बस टिकट काउन्टरको मान्छेले यात्रिलाई सोधेछ— तपाईं कहाँ जाने हो ? कहाँको टिकट दिउँ तपाईंलाई ?
यात्रीले भनेछ–म मामाघर जाने हो । मलाई त्यहीँको टिकट दिनुस् ।

साभार-हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ७ : १५ बजे