आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

जसपाका तीन नेता बालकोट पुगेर एमालेमा प्रवेश



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का तीन नेता नेकपा (एमाले) माप्रवेश गरेका छन् ।

आज (शुक्रबार) एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर संविधानसभा सदस्य समेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् । जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ९ : ११ बजे