भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

नेहरुको टेढो प्रश्नमा गान्धीको सोझो जवाफ : एक प्रेरक प्रसङ्ग



गान्धी सधैँ आफूसँग लठ्ठी राख्ने गर्थे । एक पटक जवाहरलाल नेहरु आफ्ना पिता मोतीलाल गान्धीलाई भेट्नको लागि गए ।

साँझ भइसकेको थियो । गान्धीको कोठामा एउटा बत्ती बलिरहेको थियो, जब उनीहरु दुवै कोठामा छिरे, दियो निभ्यो । नेहरु ढोकामा रहेको लठ्ठीमा ठोक्किए ।

नेहरुले सोधे, बापू तपाईं त अहिंसाका पूजारी हुनुहुन्छ, फेरि यो लठ्ठी आफूसँगै किन राख्नुहुन्छ ?

तिमी जस्तो उदण्ड केटालाई सीधा बनाउनको लागि । गान्धीले जवाफ दिए ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ६ : १५ बजे