भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

अ‍नेरास्ववियुद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन (तस्वीरहरु)



काठमाडौँ– अनेरास्ववियु बागमती प्रदेश कमिटीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ ।

उपत्यका बिशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो । आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ ।

 

 

 

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  १२ : ५० बजे