असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

एन्फा निर्णयः सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाइने



काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सबै खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

 

 

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ९ : १३ बजे