असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

 प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने निर्वाचित



काठमाडौँ– प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने निर्वाचित भएका छन् ।

संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको तेस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् ।  

उक्त अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा  राजन भट्टराईको प्रमुख आतिथ्यता भएको थियो । यसैगरी अधिवेशनमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरीको उपस्थिति रहेको थियो  ।

अधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, पाँच जना सदस्य पछि थप हुने मञ्चले जानकारी दिएको छ । 

निर्वाचित कार्य समितिः

अध्यक्षः कृष्ण लामिछाने
प्रथम उपाध्यक्षः गोपाल कँडेल
महिला उपाध्यक्षः माया ढुंगाना
उपाध्यक्ष
गोकर्ण दाहाल
भीम ओली
सचिव
छवि पाण्डे
उपसचिव
थोमस बास्तोला
नेत्र पाण्डे
कृष्ण आचार्य
गोविन्द खनाल
सदस्यहरू
मणि भण्डारी
भुवन अधिकारी
डिबी रावत
अजय कुशवाह
प्रकाश बस्नेत
प्रचण्ड श्रेष्ठ
सुनिल कुमार ताम्राकार
रामकृष्ण बजगाईं
उपेन्द्र रावत
केदार पहारी
भीष्म आचार्य
दुर्गा बिक
नारायण ढुंगाना
दीपक सापकोटा
दीपक पाण्डे
विजय बगाले
शिव अधिकारी
घनश्याम खनाल
मोहनी डुम्रे
शंकर लुंगेली

प्रकाशित मिति : असार ५, २०७९ आइतबार  १० : २५ बजे