सम्झनाकाे ठूटाे : २०७२ साल बैशाख १२ गते गएकाे भूकम्पबाट धरहरा ढलेपछि पुरानाे धरहरा सम्झाउने एक दृश्य
नियमकाे पालना कस्ले गर्ने ? : सिंहदरबार भित्रको अव्यबस्थित पार्किङ्ग गरेर राखिएकाे सरकारी नम्बरकाे सवारी साधन
फाेहाेर फाल्ने खाेलामै हाे : गोकर्णेश्वर मन्दिर वरिपरि सरसफाई गरेर फोहोर खोलामा फाल्दै कर्मचारी
एक दृष्य : पानी परेपछि रत्नपार्ककाे आकाशे पुलबाट उत्तर तर्फ फर्केर खिचिएकाे एक दृष्य
प्रतिक्षा : गन्तव्यमा जाने सवारी साधनकाे प्रर्खाइमा रत्नपार्कमा बसेका यात्रुहरू
सवारी पार्किङ्गमा मनाेमाैजी : काठ्माडाैँ जिल्ला अदालत अगाडिकाे फुटपाथमा पार्किङ गरिएर राखिएका माेटरसाइकलहरू
प्रतिक्रिया