असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

तस्वीरमा मगर जातिको सांस्कृतिक चाड भुमे/भूम्या



काठमाडौँ– काठमाडौँको खुला मञ्चमा मगर जातिको सांस्कृतिक चाड भुमे/ भूम्या शुरू भएको छ। चाडका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने आयोजक नेपाल मगर संघले जनाएको छ ।

म‌ंगलबारको कार्यक्रममा उप–राष्ट्रपति नन्दबहादुर पुन, माओवादी केन्द्रका नेता बर्षमान पुन, नेतृ जयपुरी घर्तीमगर, आदिबासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल प्रहरीका पुर्व नायव महानिरीक्षक पार्बती थापा मगरलगायत मगर समुदायकाे उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ४ : ११ बजे