जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्वर्णीम सम्मान’बाट लव प्याकुरेल सम्मानित



काठमाडौं । त्रिशुली खबर डटकमका प्रमुख निर्देशक लव प्याकुरेल नेपाली वृत्तचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा सम्मानित भएका छन् । राप्रपाले उनलाई नेपाली वृत्रचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ‘स्वर्णीम सम्मान’ प्रदान गरेको हो । 

राप्रपा संयुक्तसँगको एकता अघि मंगलबार बसेको अन्तिम बैठकमा राप्रपाका अध्यक्ष कमल थापासहितका नेताले उनलाई सम्मान गरेका हुन् । प्याकुरेल लामो समयदेखि वृत्तचित्र क्षेत्रमा काम गर्दै आएका छन् । 

\"\"

\"\"

\"\"
 

प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार  ६ : १५ बजे