काठमाडौं । त्रिशुली खबर डटकमका प्रमुख निर्देशक लव प्याकुरेल नेपाली वृत्तचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा सम्मानित भएका छन् । राप्रपाले उनलाई नेपाली वृत्रचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ‘स्वर्णीम सम्मान’ प्रदान गरेको हो ।
राप्रपा संयुक्तसँगको एकता अघि मंगलबार बसेको अन्तिम बैठकमा राप्रपाका अध्यक्ष कमल थापासहितका नेताले उनलाई सम्मान गरेका हुन् । प्याकुरेल लामो समयदेखि वृत्तचित्र क्षेत्रमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया