असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आइतबार दिउँसो ४ बजे बजेट



काठमाडौँ– आइतबार दिउँसो ४ बजेट बजेट भाषण हुने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।

आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो।

सभामुख अग्निप्रसाद सापकोटाका अनुसार ४ बजेट बजेट भाषण हुने र त्योभन्दा १४ मिनेट अगाडि सांसदहरु संसद भवन छिरिसक्नुपर्नेछ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ९ : २९ बजे