असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरे आर्थिक सर्वेक्षण



काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन्।

शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भएलगत्तै मन्त्री शर्माले आर्थिक सर्वेक्षण पेश गरेका हुन्।

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ।

 

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ८ : ५० बजे