असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आयुष्मान खुरानाको फिल्म ‘अनेक’ शुक्रबार रिलिज हुँदै



काठमाडौं – आयुष्मान खुराना अभिनित फिल्म’अनेक’ शुक्रबार रिलिज हुँदैछ । अभिनव सिन्हाले निर्देशन गरेको यस फिल्ममा आयुष्मान एक अन्डरकभर अफिसरको भूमिकामा छन् । फिल्ममा भारतको नर्थ ईस्टको अपराध र राजनीति देखाइएको छ ।

फिल्ममा आयुष्मानसँगै अभिनय सिंह, सरिक खान, हानी यादवलगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा भुषण कुमार, कृष्ण कुमार र निर्देशक सिन्हाले लगानी गरेका हुन् ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ९ : ३८ बजे