असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

यस्तो बन्यो फिल्म ‘पासो’ को ट्रेलर



काठमाडौं – फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक भएको छ । बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको यस फिल्मको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी युवतिको कथा देखाइएको छ ।

आर.बी पुनको निर्देशन रहेको यस फिल्ममा रीस्ता बस्नेत, सुनिषा बजगार्इं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म कार्तिक २५ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ७ : २१ बजे