असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

फिल्म ‘जुगजुग जियो’ को ट्रेलर सार्वजनिक



काठमाडौं – वरुण धवन अभिनीत बहुचर्चित फिल्म ‘जुगजुग जियो’ को ट्रेलर सार्वजनिक भएको छ । राज मेहता निर्देशित यस फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो ।

फिल्ममा वरुणसहित कियारा आडवाणी, अनिल कपूर, नीतू कपूर, मनीष पॉल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म २४ जुनमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ५ : ३६ बजे