असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

नीति तथा कार्यक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौँ– नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।

सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  २ : ४७ बजे