असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

हलिउड पप गायिका रिहानालाई पुत्रलाभ



काठमाडौँ– हलिउड पप गायिका रिहाना आमा बनेकी छन् । टीएमजेडको रिर्पोट अनुसार , रिहानाले मे १३ मा लस एन्जलसको एक अस्पतालमा छोरालाई जन्म दिएकी छन् र्यापर रकि र रिहाना  लामो समय देखि डेट गरि रहेका थिए ।

उनीहरूले २०२१ मा आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिए ।

पिपुल म्यागजिनको एक रिर्पाेट अनुसार उनीहरू अहिले लस एन्जलसको आफ्नो  एक  घरमा आराम गरिरहेकी छन् ।

उनीहरू अभिभावक बन्दा धेरै उत्साहित भएको बताएका छन् ।  एजेन्सी

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  ५ : ०२ बजे