असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

कंगना रनावतले यसरी उडाइन् अनन्या पाण्डेको मजाक 



मुम्बई– बलिउड अभिनेत्री कंगना रनावतले कपिल शर्मा शो को समयमा अनन्या पाण्डेको मजाक उडाएकी छन् ।

शोको समयमा कपिल शर्माले बलिउड बिम्ब को हो ? भनी प्रश्न गरेको थियो । जवाफमा उनले नाम नै उच्चारण नगरी नक्कल गरेर देखाएकी थिइन् ।  

उक्त इसारा अनन्याप्रति लक्षित थियो ।  केही समय अगाडि अनन्या पाण्डे आफ्नो फिल्म प्रमोसन गर्नेको लागी कपिल शर्मा शो मा आएकी थिइन् । त्यति बेला अनन्यालाई आफ्नो जिब्रोले नाक छुन सक्छ भनी प्रश्न सोधिएको थियो ।

उनले यसो गरि देखाउदै यसलाई ट्यालेन्ट प्रतिभा भनेका थिए । 

 कंगनाले अनन्याको नकल गर्दे जसले जिब्रोले नाक छुन सक्छ ति सबै बलिउड बिम्ब हो भनेकी थिइन् ।  
 

प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार  ४ : ०६ बजे