जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्यविनायकमा कांग्रेसका ढुंगेलको अग्रता



भक्तपुर– भक्तपुरकाे सुर्यविनायक नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

१ हजार २ सय मत गणना हुँदा कांग्रेसका उम्मेदवार निशान ढुंगेलले  ४६३ र एमालेका बासुदेव थापाले ४२८ मत पाएका छन् । थापा अहिलेका मेयर हुन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  २ : ४७ बजे