भक्तपुर– भक्तपुरकाे सुर्यविनायक नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
१ हजार २ सय मत गणना हुँदा कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ४६३ र एमालेका बासुदेव थापाले ४२८ मत पाएका छन् । थापा अहिलेका मेयर हुन् ।
बैशाख ३१, २०७९ शनिबार

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार २ : ४७ बजे
प्रतिक्रिया