जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको उपमेयरमा सुनिताकाे अग्रता



काठमाडौँ–काठमाडौं महानगरको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छन् ।

काठमाडौंको १७० मत गणना हुँदा सुनिताले ५७ मत ल्याएकी छिन भने गठबन्धनको उम्मेदवार रामेश्वर श्रेष्ठले २३ मत मात्रै पाएका छन् ।

काठमाडौंमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।

गठबन्धनमा काठमाडौंमा एकीकृत समाजवादीले उपमेयर पाएको थियो ।

 

 

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  २ : ०५ बजे