काठमाडौँ–काठमाडौं महानगरको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छन् ।
काठमाडौंको १७० मत गणना हुँदा सुनिताले ५७ मत ल्याएकी छिन भने गठबन्धनको उम्मेदवार रामेश्वर श्रेष्ठले २३ मत मात्रै पाएका छन् ।
काठमाडौंमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।
गठबन्धनमा काठमाडौंमा एकीकृत समाजवादीले उपमेयर पाएको थियो ।
प्रतिक्रिया