जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेसुङ्गा–५ मा कांग्रेसका खनाल विजयी



गुल्मी- रेसुङ्गा नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद खनाल विजयी भएका छन् ।

अन्तिम परिणाम अनुसार खनालले ६३२ मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजप्रसाद खनालले ३८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  २ : ०४ बजे