जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणना स्थलमा बालेनका समर्थक बढ्दै



काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह वालेनका समर्थक बढ्न थालेका छन् ।

शुरूदेखि नै अग्रता लिएको खबर सार्वजनिक भएसँगै बालेनका समर्थक बढ्दै गएका हुन् । राष्ट्रिय झण्डा बोकेर पुगेका उनीहरूले बालेनको पक्षमा नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १ : २७ बजे