जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साहको अग्रता



जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले
२ सय ३२ मत ल्याउँदा एमालेका शिवशंकर साहले ९५ मत पाएका छन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ५२ मत पाएका छन् । यहाँ सत्ता गठबन्धन चौथो स्थानमा धकेलिएको छ । गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले ३४ र लोकतान्त्रिक समाजवादी पार्टीका जानकीराम साहले २७ मत पाएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १ : ११ बजे